इन्च
Romanized: incha, inch, inc, inca
एक फुटको बाह्रौँ भाग वा त्यस बराबरको नापो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी]
1
एक फुटको बाह्रौँ भाग वा त्यस बराबरको नापो।