इन्दु

Romanized: indu

चन्द्रमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चन्द्रमा।
२.
एकको सङ्ख्या।
३.
कपूर।

सम्बन्धित शब्दहरू