इन्द्र

Romanized: indr, indra

स्वर्गका राजा; देवताका राजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
स्वर्गका राजा; देवताका राजा।
२.
पानी पार्ने देवता।
३.
स्वरसन्धि हुँदा अधिपतिको अर्थ दिने वा स्वामी वा राजालाई बुझाउने शब्द (राजेन्द्र, सुरेन्द्र, मृगेन्द्र, इ.)।

सम्बन्धित शब्दहरू