इन्द्राणी
Romanized: indraani, indraanee, indranee, indranii
इन्द्रकी पत्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
इन्द्रकी पत्नी।
२.
सेता वा पहेँला धर्सा परेका निलो फल फल्ने, राता, निला र पहेँला फूल फुल्ने एक लहरो।