मित्राणी

Romanized: mitraani, mitraanee, mitranee, mitranii

मितकी पत्नी; मित्रकी पत्नी; पत्नीकी मितिनी; मितिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मितकी पत्नी; मित्रकी पत्नी; पत्नीकी मितिनी; मितिनी।

सम्बन्धित शब्दहरू