प्राणी

Romanized: praani, praanee, pranee, pranii

प्राण भएको; प्राणयुक्त; सास भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्राण भएको; प्राणयुक्त; सास भएको।
२.
(नाम) जीवजन्तु; जीवधारी शरीर ।
३.
मनुष्य।

सम्बन्धित शब्दहरू