क्षत्राणी
Romanized: kshatraani, kshatrani, ksatraani, kshatraanee
क्षत्रिय स्त्री; छेत्रिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत क्षत्रियाणी]
1
क्षत्रिय स्त्री; छेत्रिनी।