गोप्राणी
Romanized: gopraani, gopraanee, gopranee, gopranii
गाईप्राणी; गौप्राणी; साह्रै सोझो; अति सज्जन; निरीह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
गाईप्राणी; गौप्राणी; साह्रै सोझो; अति सज्जन; निरीह।