गाईप्राणी

Romanized: gaaipraani, gaaiprani, gaipraani, gaaeepraani

त्यस्तो स्वभावको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
त्यस्तो स्वभावको व्यक्ति।
२.
मनमा कुनै पाप नभई सिधासाधा व्यवहार गर्ने; कसैको खती हुने काम नगर्ने; मनमा कपट नभएको; सुधो।

सम्बन्धित शब्दहरू