आघ्राण

Romanized: aaghraana, aaghraan, aaghrana, aghraana

सुँघ्ने वा बास्ना लिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सुँघ्ने वा बास्ना लिने काम।
२.
अघाउने वा तृप्त हुने गरी सुँघ्ने क्रिया।

सम्बन्धित शब्दहरू