निष्प्राण

Romanized: nishpraana, nishpraan, nishprana, nispraana

प्राण नभएको; मरेको; निर्जीव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्राण नभएको; मरेको; निर्जीव।
२.
शक्तिहीन; निस्तेज ।

सम्बन्धित शब्दहरू