निष्पाप

Romanized: nishpaapa, nishpaap, nishpapa, nispaapa

अधर्म नभएको; पाप नभएको; कुकृत्य नगर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अधर्म नभएको; पाप नभएको; कुकृत्य नगर्ने।
२.
कुनै आरोप वा कलङ्क नलागेको; निष्कलङ्क।

सम्बन्धित शब्दहरू