निष्प्रभ

Romanized: nishprabha, nishprabh, nisprabh, nisprabha

प्रभाव वा प्रकाश नभएको; निस्तेज । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रभाव वा प्रकाश नभएको; निस्तेज ।
२.
शक्ति नभएको; सामर्थ्यहीन।

सम्बन्धित शब्दहरू