निष्प्रभाव
Romanized: nishprabhaava, nishprabhaav, nishprabhava, nishprabhaawa
कुनै असर वा प्रभाव नभएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत निस्+प्रभाव]
1
कुनै असर वा प्रभाव नभएको अवस्था।