निष्प्रभावी
Romanized: nishprabhaavi, nishprabhavi, nishprabhaawi, nisprabhaavi
प्रभाव नपार्ने; प्रभाव नदेखिएको; असरदार नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत निस्+प्रभाव+ई]
1
प्रभाव नपार्ने; प्रभाव नदेखिएको; असरदार नभएको।