अप्रभावी
Romanized: aprabhaavi, aprabhaawi, aprabhawi, aprabhaavee
प्रभावकारी नभएको; कम असर पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अ+प्रभावी]
1
प्रभावकारी नभएको; कम असर पर्ने।