प्रभावी

Romanized: prabhaavi, prabhaawi, prabhawi, prabhaavee

प्रभाव भएको; शक्तिशाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रभाव भएको; शक्तिशाली।
२.
प्रभाव पार्ने; प्रभावक।

सम्बन्धित शब्दहरू