कुप्रभाव
Romanized: kuprabhaava, kuprabhaav, kuprabhaawa, kuprabhav
नराम्रो र अहित गर्ने असर वा प्रभाव; प्रतिकूल प्रभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नराम्रो र अहित गर्ने असर वा प्रभाव; प्रतिकूल प्रभाव।