अभाव

Romanized: abhaava, abhaav, abhaawa, abhav

नहुनाको भाव वा स्थिति; सत्ताहीनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नहुनाको भाव वा स्थिति; सत्ताहीनता।
२.
नपाइने स्थिति; अप्राप्ति।
३.
नाश; मृत्यु।

सम्बन्धित शब्दहरू