अभावपूर्ति
Romanized: abhaavapurti, abhaawapurti, abhawapurti, abhaavapoorti
अभावको आपूर्ति; उपलब्धि; कुनैकुराको अभाव हुँदा त्यो आपूर्ति गर्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अभावको आपूर्ति; उपलब्धि; कुनैकुराको अभाव हुँदा त्यो आपूर्ति गर्ने कार्य।