अभूतपूर्व
Romanized: abhutapurv, abhutapurwa, abhutapurw, abhootapurva
पहिले कहिल्यै नभएको; अपूर्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पहिले कहिल्यै नभएको; अपूर्व।
२.
अनौठो; अद्भुत ।