अदृष्टपूर्व

Romanized: adrishtapurva, adrishtapurv, adrishtapurwa, adristapurva

पहिले कहिल्यै नदेखिएको वा नभेटिएको; अभूतपूर्व; अनौठो; विचित्र; विलक्षण; अचम्मको; आश्चर्यजनक; विस्मयकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
पहिले कहिल्यै नदेखिएको वा नभेटिएको; अभूतपूर्व; अनौठो; विचित्र; विलक्षण; अचम्मको; आश्चर्यजनक; विस्मयकारी।

सम्बन्धित शब्दहरू