अदृष्टवाद
Romanized: adrishtavaada, adrishtavaad, adrishtavada, adrishtawaada
खँदिला तर्क वा प्रत्यक्ष प्रमाणविना दैव, प्रारब्ध, परलोक, जन्मान्तर आदि परोक्ष कुरा मान्ने र त्यसको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खँदिला तर्क वा प्रत्यक्ष प्रमाणविना दैव, प्रारब्ध, परलोक, जन्मान्तर आदि परोक्ष कुरा मान्ने र त्यसको प्रतिपादन गर्ने सिद्धान्त; जन्मान्तरका अदृष्ट कर्मको फल मान्ने सिद्धान्त; भाग्यवाद; प्रारब्धवाद; नियतिवाद।