अदृष्टफल
Romanized: adrishtaphala, adrishtaphal, adrishtafala, adristaphala
पाप अथवा पुण्यको भावी परोक्ष फल; जन्मान्तरका कर्मको परिणाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पाप अथवा पुण्यको भावी परोक्ष फल; जन्मान्तरका कर्मको परिणाम।