दृष्टफल

Romanized: drishtaphala, drishtaphal, drishtafala, dristaphala

फलित ज्योतिषमा एक राशिको ग्रह, नक्षत्रको दृष्टि अर्को ग्रह वा नक्षत्रमा पर्दा निस्कने प्रभाव वा असर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फलित ज्योतिषमा एक राशिको ग्रह, नक्षत्रको दृष्टि अर्को ग्रह वा नक्षत्रमा पर्दा निस्कने प्रभाव वा असर।
२.
हेर्नुको परिणाम; हेर्दाको फाइदा।

सम्बन्धित शब्दहरू