दृष्टवत्
Romanized: drishtavat, drishtawat, dristavat, dristawat
देखिए बराबरको; प्रत्यक्ष भए झै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
देखिए बराबरको; प्रत्यक्ष भए झै।
२.
लौकिक; सांसारिक।