दृष्टवादी

Romanized: drishtavaadi, drishtavadi, drishtawaadi, dristavaadi

प्रत्यक्षवादको पक्षपाती वा अनुवायी; प्रमाणवादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
प्रत्यक्षवादको पक्षपाती वा अनुवायी; प्रमाणवादी।

सम्बन्धित शब्दहरू