दृष्टप्रयत्न
Romanized: drishtaprayatna, drishtaprayatn, dristaprayatna, dristaprayatn
अगाडि परेपछि वा देखिएर मात्र भएको पत्यार; देखेपछिको अठोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अगाडि परेपछि वा देखिएर मात्र भएको पत्यार; देखेपछिको अठोट।