निष्प्रयत्न
Romanized: nishprayatna, nishprayatn, nisprayatn, nisprayatna
प्रयत्न नभएको; प्रयासरहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रयत्न नभएको; प्रयासरहित।