अयत्न

Romanized: ayatn, ayatna

यत्न गर्न नपर्ने; प्रयास गर्न नपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
यत्न गर्न नपर्ने; प्रयास गर्न नपर्ने।
२.
(नाम) यत्नको अभाव; प्रयत्नहीनता।
३.
(क्रियाविशेषण) यत्नविना नै।

सम्बन्धित शब्दहरू