यत्न

Romanized: yatn, yatna

कुनै पनि उद्देश्य पूरा गरिने कार्य; प्रयास; चेष्टा; उद्योग; कोसिस; जमर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै पनि उद्देश्य पूरा गरिने कार्य; प्रयास; चेष्टा; उद्योग; कोसिस; जमर्को।
२.
बिग्रिन, नासिन नपाओस् भनी गरिएको हिफाजत; जतन।
३.
फारोतिनो गर्नका लागि गरिएको सञ्चय; बचोट; सङ्ग्रह।

सम्बन्धित शब्दहरू