यत्निखेर

Romanized: yatnikher, yatnikhera

ठिक यसै समयमा; यति नै बेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [यति+नै+खेर]

१.
ठिक यसै समयमा; यति नै बेला।
२.
अहिले।

सम्बन्धित शब्दहरू