उत्निखेर
Romanized: utnikher, utnikhera
कुनै काम वा घटना भएकै बेलामा; त्यसै समयमा; तत्काल; तुरुन्तै; उतिखेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [उति+नै+खेर]
1
कुनै काम वा घटना भएकै बेलामा; त्यसै समयमा; तत्काल; तुरुन्तै; उतिखेर।