उत्
Romanized: ut
उत्कर्ष, उठान, सन्देह, प्रश्न, विचार आदिको अर्थ द्योतन गर्ने उपसर्ग (उद्योग, उत्पात, उत्पादन इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
उपसर्ग [संस्कृत]
1
उत्कर्ष, उठान, सन्देह, प्रश्न, विचार आदिको अर्थ द्योतन गर्ने उपसर्ग (उद्योग, उत्पात, उत्पादन इ.)।