उत्कल

Romanized: utkal, utkala

विन्ध्यपर्वतका उत्तरपट्‌टि बस्ने ब्राह्मणजातिको एक वर्गको नाम(कान्यकुब्ज, गौड, उत्कल, मैथिल र सारस्वतयी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
विन्ध्यपर्वतका उत्तरपट्‌टि बस्ने ब्राह्मणजातिको एक वर्गको नाम(कान्यकुब्ज, गौड, उत्कल, मैथिल र सारस्वतयी पाँचलाई पञ्चगौड भनिन्छ)।

सम्बन्धित शब्दहरू