उत्कर्ष

Romanized: utkarsha, utkarsh, utkars, utkarsa

मास्तिर तान्ने वा खिच्ने काम; उठाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मास्तिर तान्ने वा खिच्ने काम; उठाउने काम।
२.
बढोत्तरी; उन्नति; समृद्धि।
३.
भाउ, मूल्य आदिमा हुने वृद्धि।

सम्बन्धित शब्दहरू