उत्कर्षहीन

Romanized: utkarshahina, utkarshahin, utkarsahin, utkarshaheena

उत्कर्ष नभएको; साम्यावस्थामा रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
उत्कर्ष नभएको; साम्यावस्थामा रहेको।
२.
सत्त्व, रज, तमयी तीन गुण घटीबढी नभई समान रूपले रहेको।

सम्बन्धित शब्दहरू