आधारहीन
Romanized: aadhaarahina, aadhaarahin, aadharahina, adhaarahina
असङ्गत; अमिल्दो; बेतुकको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत आधार+हीन]
१.
असङ्गत; अमिल्दो; बेतुकको।
२.
आधारविनाको; जग नभएको।
३.
आश्रय नभएको; असहाय।
४.
तर्क वा प्रमाण नभएको;