स्तरहीन
Romanized: starahin, shtarahina, staraheena, shtarahin
गुण, विशेषता, मूल्य आदिका आधारमा निम्न कोटिको; स्तर नभएको; तल्लो तहको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
गुण, विशेषता, मूल्य आदिका आधारमा निम्न कोटिको; स्तर नभएको; तल्लो तहको।