स्तर

Romanized: star, shtara, shtar, stara

वस्तुको कुनै ठाउँमा फैलिएको पत्र; तह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वस्तुको कुनै ठाउँमा फैलिएको पत्र; तह।
२.
कुनै ठाउँलाई ढाकेर रहने वस्तुको खाप; सल।
३.
कुनै वस्तुको महत्त्व, मूल्य आदि निर्धारण गर्ने गुण; योग्यता; मर्यादा; कोटि।

सम्बन्धित शब्दहरू