स्तरीय

Romanized: stariy, shtariya, stareeya, shtariy

गुण, महत्त्व, विशेषता आदिका आधारमा उच्च स्तरको; माथिल्लो तहको; स्तरीकृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
गुण, महत्त्व, विशेषता आदिका आधारमा उच्च स्तरको; माथिल्लो तहको; स्तरीकृत।

सम्बन्धित शब्दहरू