उत्तरीय

Romanized: uttariy, uttareeya, uttareey, uttariiy

पछ्‌यौरा; मजेत्रो; खास्टो; ओढ्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पछ्‌यौरा; मजेत्रो; खास्टो; ओढ्ने।
२.
(विशेषण) उत्तर दिशाको; उत्तर दिशासँग सम्बन्धित।
३.
माथिको; मास्तिरको; माथिल्लो।

सम्बन्धित शब्दहरू