स्तरण
Romanized: staran, shtarana, shtaran, starana
सरलबाट जटिलतिर अभिमुख हुने क्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [स्तर+अन]
१.
सरलबाट जटिलतिर अभिमुख हुने क्रम।
२.
स्तर मिलाउने काम; क्रम वा सिलसिला मिलाउने प्रक्रिया; क्रमबद्धता।
३.
स्तरनिर्धारण।