आस्तरण
Romanized: aastarana, aastaran, astaran, aashtarana
फैलाउने काम; फिंजाउने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
फैलाउने काम; फिंजाउने प्रक्रिया।
२.
कुनै कपडा आदि ओछ्याउने काम।
३.
तन्ना; बिछ्यौना ।
४.
यज्ञवेदीमा चारैतिर ओछ्याइने कुश।