अन्तरण

Romanized: antaran, antarana

कुनै पूर्वपद वा आधारपदका पछिल्तिर लागी त्यसको सट्टामा अर्को कुनै कुरा हुने वा त्यसको स्थितिमा परिवर्तनको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै पूर्वपद वा आधारपदका पछिल्तिर लागी त्यसको सट्टामा अर्को कुनै कुरा हुने वा त्यसको स्थितिमा परिवर्तनको अभिप्राय जनाउने उत्तरपद। (स्थानान्तरण, हस्तान्तरण इ.)।

सम्बन्धित शब्दहरू