अन्तःस्फुरण

Romanized: antahsphuran, antahsfurana, antasphurana, antahsfuran

ज्ञान, विचार आदि मनभित्र स्फुरण हुने क्रिया; मनमा हुने कुनै कुराको फुराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ज्ञान, विचार आदि मनभित्र स्फुरण हुने क्रिया; मनमा हुने कुनै कुराको फुराइ।

सम्बन्धित शब्दहरू