अन्तः
Romanized: anta, ant, antah
कुनै उत्तरपदका अगिल्तिर लागी भित्री भाग वा आन्तरिक अंश आदि अभिप्राय बुझाउने पूर्वपद 'अन्तर' को त्यो विशेष… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अव्यय [संस्कृत]
1
कुनै उत्तरपदका अगिल्तिर लागी भित्री भाग वा आन्तरिक अंश आदि अभिप्राय बुझाउने पूर्वपद 'अन्तर' को त्यो विशेष रूप जुन उत्तरपदको पहिलो अक्षर कवर्ग, पवर्ग तथा शकार वा सकार भएमा हुन जान्छ (जस्तो- अन्तःकरण, अन्तःपुर, अन्तःप्रेरणा इ.)।