अन्तःपट

Romanized: antahpat, antapata, antapat, antahpata

भित्री लुगा; लुगाभित्रको लुगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भित्री लुगा; लुगाभित्रको लुगा।
२.
विवाहमा वर र वधूको माझमा छेक्न टाँगिने वा लावा भुट्न टाँगिने कपडा।

सम्बन्धित शब्दहरू