अन्तर्पट
Romanized: antarpat, antarpata
छेकबार; पर्दा; बार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
छेकबार; पर्दा; बार।
२.
आड; आधार; भर।
३.
चराका आँखाका बाहिरी पटलभित्रको जाली।
४.
आच्छादन; ओत; ढकनी।