अन्तर्गर्भ
Romanized: antargarbh, antargarbha
एउटाभित्र अर्को रहेको स्थिति; भित्री भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अन्तर्+गर्भ]
1
एउटाभित्र अर्को रहेको स्थिति; भित्री भाग।